“पुराना नेताको संस्कार नफेरेसम्म देशमा परिवर्तन सम्भव छैन” मन्त्री महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा अपेक्षित परिवर्तनका लागि पुराना नेतृत्वको अन्त्य आवश्यक रहेको बताएका छन्। उनले दशकौँदेखि सत्तामा रहेर देशलाई गतिरोधमा पुर्याउने नेताहरूले अब नयाँ पुस्तालाई बाटो खोल्नुपर्नेमा जोड दिए। “जीर्ण भइसकेका नेताहरूलाई नहटाइए सम्म वास्तविक रूपान्तरण असम्भव छ,” मन्त्री पुनले स्पष्ट पारे। उनले आसन्न निर्वाचनलाई युवाका लागि सुनौलो अवसरका रूपमा चित्रण […]
पाँच मिनेट मात्रै ढिला भएको भए मलाई चहिँ मार्ने नै थिए : ओली

पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले ) अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि भएको एउटा घटनाबारे खुलासा गरेका छन्। उनले भनेका छन्, “यदि पाँच मिनेट मात्रै ढिला भएको भए, प्रदर्शनकारीहरूले मलाई मार्ने थिए।” २०७८ भदौ २४ गतेको एक घटनालाई स्मरण गर्दै ओलीले आफूलाई सैनिक हेलिकोप्टरबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट शिवपुरीस्थित सैनिक ब्यारेकमा सारिएको बताएका छन्। नेकपा (एमाले) निकट लोकतान्त्रिक […]
कमजोर बन्दै मनसुनी वायुको प्रभाव ,यी प्रदेशमा वर्षाको सम्भावना

ऐले देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । […]