उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसक्याेः सडक विभाग

सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जानकारी दिएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको हो । पृथ्वी, अरनिको लगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन-नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू […]

सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउनु पर्ने पक्षमा प्रचण्ड

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने र सबै नेताहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार रहनुपर्ने बताएका छन्। पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीहरूलाई परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउन उनले निर्देशन दिए। अध्यक्ष प्रचण्डले भने, “अब पुरानै शैलीले काम चल्दैन, नयाँ कार्यविधि र तरिकाबाट अघि बढ्नुपर्छ।” […]

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो

  सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार   जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेलाई भेट्न मन्त्री खरेल  टिचिङ अस्पताल पुगेका थिए । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे । भेटमा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले  बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने […]

आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा हुँदै

नवरात्रको पाँचौँ दिन बडा दशै अन्तर्गत आज दशैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, […]