इलाममा छायांकन गरिएको मैझाराेकाे टिजर सार्वजानिक

कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को टिजर   सार्वजानिक गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर दर्शकमाझ ल्याएको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरूना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। चलचित्र इलामको विभिन्न क्षेत्रमा छायांकन गरिएको छ । ‘मैझारो’ अभिनेता […]