ईङ्ला-जमुना गाउँको सौन्दर्यलाई समेट्दै नयाँ गीत सार्वजनिक

पूर्व नेपालको मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण सन्दकपुर-५ ईङ्ला जमुना गाउँको प्राकृतिक सुन्दरतालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ। गत हप्ता स्टुडियो किंग युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस नयाँ गीतमा गायक नन्दु गुरुङ र गायिका इन्द्रकला राईको स्वर समावेश छ। गीतका शब्द स्थानीय युवा कुमार गुरुङले रचना गरेका हुन्।कुनै समय पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय रहेका […]
मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास, देशका अधिकांश स्थानमा हुँदैछ भारी वर्षा

ऐले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा […]