इलामका पत्रकार असुरक्षित : महासंघले जनायो आपत्ती

नेपाल पत्रकार महासंघ इलाम शाखाले जिल्लाका पत्रकारहरू असुरक्षित बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। जेन जेड आन्दोलनपछि नयाँ प्रधानमन्त्री नियुक्त भइसकेको अवस्थामा पनि इलाममा तोडफोड र आगजनीमा संलग्न समूहसँग नजिकका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत पत्रकार र मिडियालाई नामै तोकी धम्की दिइरहेको महासंघले जनाएको छ। शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ– प्रदर्शनमा संलग्न व्यक्तिहरूले फेसबुक, […]