४० करोड खर्चेर बनाइएको इलामको विमानस्थलमा खोइ जहाज

इलाम– जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सुनसान छ ।  गएको वर्ष ३३ पटक उडान भरेको यो विमानस्थलमा गत वैशाखयता कुनैपनि उडान हुन नसकेको इलाम नगरपालिकाले जनाएको छ । ०७५ जेठ २१ गते तारा एयरको जहाजले सुकिलुम्बामा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि नगरपालिकाकै पहलमा तारा एयरको ट्विनअटर जहाजले […]

भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्ने

  आइतबार राति भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। समितिका अनुसार ग्रहण राति १०:११ बजे प्रारम्भ हुने छ भने ११:५६ बजे मध्य अवस्थामा पुग्नेछ। राति १:४१ बजे ग्रहण सकिनेछ। खग्रास अवस्था करिब १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। ज्योतिषीय मान्यताअनुसार ग्रहणले विभिन्न राशिमा भिन्न प्रभाव […]

आजको मौसम : कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही […]