इलाममा मानव बेचबिखनको खतरा: भित्रभित्रै सक्रिय जालोबारे चेतावनी

इलाम – इलाममा प्रत्यक्ष रूपमा मानव बेचबिखनका घटना नदेखिए पनि यसबाट पूर्ण सुरक्षित हुनु नसक्ने सरोकारवालाहरूले बताएका छन्। मानव बेचबिखनविरुद्धको १९औं राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा मुद्दा नदर्ता भए पनि अवस्था सन्तोषजनक नभएको बताइन्। उनका अनुसार, माइती नेपालको तथ्यांकले समस्या भित्रभित्रै व्यापक रहेको देखाएको छ। माइती नेपालका अनुसार गत […]
आजको पूर्वानुमान : देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा […]
आईतवार कन्याममा एनपिएलको ट्रफी टुर

कन्याम । सूर्योदय नगरपालिकाकोचर्चित पर्यटकीय क्षेत्र कन्याममा एनपिएलको ट्रफी आउने भएको छ । नेपाल प्रिमियर लिग ((एनपिएल) को दोस्रो संस्करण अन्तर्गत कोशी प्रदेशमा संचालन हुने ट्रफी टुर भदौ २२ गते इलाम समेत आउने भएको हो । भदौ २२ गते बिहान पाथिभरा मन्दिरबाट मेची क्याम्पसमा अवतरण गरिने ट्रफी त्यहाँको क्याम्पस परिसरमा प्रदर्शनी हुनेछ । त्यसपछि मेची पुल […]