माओवादी केन्द्र प्रदेशले कमिटीले गर्यो इलामको कार्य विभाजन

ईलाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश समितिले इलामका लागि कार्यविभाजन गरेको छ । माओवादी केन्द्र इलामका लागि प्रतिनिधिसभा र प्रदेशभा निर्वाचन क्षेत्र, नगर तथा गाउँपालिकास्तरीय इन्चार्ज र सह-इन्चार्ज तोकेर संगठनात्मक कामलाई व्यवस्थित गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा क्षेत्र नं १ मा रामकुमार राईलाई इन्चार्ज तोकिएको छ भने प्रतिनिधिसभा क्षेत्र नं. […]
वर्ल्ड लिङ्कले पनि दर्ता नभएका सामाजिक सञ्जाल बन्द

वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम दर्ता नभएका प्लाटफर्म बन्द गरिएको जनाएको छ । यद्यपि, टिकटक, भाइबरलगायत […]
आजको मौसम पुर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भाग9मा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम […]