पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

इलाम – नयाँ बुलन्द डटकम (www.nayabulanda.com) का सम्पादक राम योङहाङ यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२’ प्राप्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार रुपैयाँ राशीसहितको उक्त पुरस्कार बुधबार आयोजित कार्यक्रममा योङहाङलाई प्रदान गरिएको हो । कार्यक्रममा संघीय उपाध्यक्ष विश्वराज तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ […]
गायिका इन्दिरा गोलेको निधन

लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् । चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् । उनलेे सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।
कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षा हुने

ऐले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक […]