फिक्कलबाट ब्राउनसुगर सहित २ पक्राउ

फिक्कल ।इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिक्कलले मकवानपुर घर भई सुर्योदय– १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्योदय नगरपालिका– १० कै ४० बर्षीय मनराज तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १७० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । […]
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्री रहेको छ । जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, […]
चिया मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सहमति

चिया उद्योग मजदुर र उत्पादकबीच लामो समयदेखि चलिरहेको पारिश्रमिक विवाद सहमतिमा टुंगिएको छ। नेपाल चिया उत्पादक संघ र विभिन्न ट्रेड युनियनबीच सोमबार भएको वार्तापछि सम्झौता भएको हो। सम्झौताअनुसार चिया बगानमा कार्यरत मजदुरको दैनिक ज्याला दर रु २८६.९२ बाट बढाएर रु ३९२.०६ कायम गरिएको छ। मासिक हिसाबले यो रकम रु ७,५७८ बाट बढेर रु १०,१९२ पुगेको […]
देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

मंगलबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पर्ने अनुमान गरिएको छ। आज राति पनि देशभर साधारणतया बदली नै रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम […]