अखिल नेपाल चेस संघको अध्यक्षमा इलामका दिपेन र उपाध्यक्षमा प्रकाश

नेकपा माओवादी केन्द्र निकट  अखिल नेपाल चेस संघको प्रथम राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा इलामका दिपेन राई र उपाध्यक्षमा प्रकाश परियार निर्वाचित भएका छन् ।  अधिवेशनले तीन उपाध्यक्ष, पाँच सचिव सहित २३ सदस्य रहेका कार्य समिति निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विजयवोध लावती, कृष्ण धामी र प्रकाश परियार निर्वाचित भएका छन् । महासचिवमा अनिल शेर्पाली निर्वाचित […]

यस्तो रहनेछ आजको मौसम

ऐले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको […]