विश्वकै ठूलो र विषालु प्रजातिको सर्प ‘राज गोमन’ झापामा उद्धार

इलाम । झापा जिल्लामा पहिलो पटक विश्वकै सबैभन्दा ठूलो र विषालु प्रजातिको सर्प राज गोमन (King Cobra) सफलतापूर्वक उद्धार गरिएको छ।  बुद्धशान्ति–७, जरेवर स्थित स्थानीय वासिन्दा रनबहादुर चेम्जोङको घरबाट उक्त सर्प उद्धार गरिएको हो। चेम्जोङको  घरमा सर्प देखिएलगत्तै स्थानीय उद्धारकर्ता कृपेश कार्की घटनास्थलमा पुगेका थिए। ठूलो आकारको राज गोमन भएको थाहा पाएपछि कार्कीले थप उद्धारकर्तालाई […]

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

हाल  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेका कारण देशभर बदली भएको छ । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको हो । साथै देशका […]