🎶 सन्तोष शीवा : कोपिला मै हुरीले उडाएको स्वर, फेरि सूर्योदयमा फुल्दै (भिडियो सहित)

✍️ गोपाल गिरी “ईन्द्रकमलको फूलमा दाग लाग्ला है, तिमी सँग जिन्दगीमा ज्यून मात्रै पाए मलाई…” झन्डै दुई दशकअघि कन्यामका अधिकांश घरआँगन, गल्ली र विद्यालयमा गुञ्जिने यो कर्णप्रिय स्वर अकस्मात मौन भयो । फुल्न नपाउँदै कोपिला झैँ हुरीले उडाएको त्यो स्वर, समय र विवशतामा हरायो । तर सच्चा कलाकार कहिल्यै हराउँदैनन्, केवल समयमै फर्केर आउँछन्—यसको जीवन्त […]
यस्तो छ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको […]