तमोर नदिमा टिप्पर खस्दा सुवेदी बेपत्ता

ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले बताए अनुसार   निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएका हुन । तमोर–५ जलविद्युत आयोजनाको ग १ क ६३१८ नम्बरको टिप्परमा समस्या आएपछि मर्मत गरेर चेक […]

तीज आजदेखि सुरु, माइतीमा दर खुवाउने परम्परा

हिन्दु नारीहरूको प्रमुख पर्व तीज आजदेखि सुरु भएको छ। यस दिन छोरी–चेलीलाई माइतीले बोलाएर दर खुवाउने परम्परा रहिआएको छ। परम्पराअनुसार दरलाई तीजको व्रत बस्नुअघि गर्ने तयारीका रूपमा लिइन्छ। भोलि व्रत बस्नुपर्ने भएकाले आज खाइने परिकारलाई सात्विक राख्ने चलन छ। विशेष गरी दूधजन्य खिर, ढकनी, गुँदपाक तथा विभिन्न मिठाइ परिकार दरमा समावेश गरिन्छ। दरले व्रतका दिन […]

आज यी प्रदेशमा भारी वर्षा

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुका साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र […]