कोशीका पत्रकारद्वारा संसद् भवन परिसरमै धर्ना, प्रहरीको हस्तक्षेप

कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आमसञ्चारसम्बन्धी विधेयक विरुद्ध पत्रकारहरूले संसद् भवन परिसरमै धर्ना दिएका छन्। निषेधित क्षेत्र मानिने सभामुख प्रवेशद्वार नजिकै पत्रकारहरूले विरोध स्वरूप प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केहीबेर प्रहरीसँग तनाबपूर्ण स्थिति समेत देखिएको थियो। संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमा धर्ना सुरु गरे पनि प्रहरीले बाहिर निकालेपछि नेपाल पत्रकार महासंघ कोशी प्रदेशसहितका […]

इलामको चियाबारीमा भलिबल प्रतियोगिता सन्चालन हुदैं

 ईलाम ।खेलकुदलाई प्रोत्साहन र स्थानीय कला–संस्कृति संरक्षणका उद्देश्यले  गढीथुम्का मिनी मेलाको अवसरमा भदौ १८ गतेबाट ईलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।  मिनी मेला आयोजक समितिको आयोजनामा हुने प्रतियोगितको विजेता टिमले नगद रु. ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेताले नगद रु. ३० हजारसहित ट्रफी र मेडल हात पार्नेछन् । प्रतियोगितामा सहभागी […]

आजको मौसम : चार प्रदेशमा भारी बर्षा हुने अनुमान

आजको मौसम : चार प्रदेशमा भारी बर्षा हुने अनुमान नेपालमा मनसुन कमजोर अवस्थामा रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका विभिन्न स्थानमा वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि पूर्ण बदली रहने देखिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी […]