कार्तिकमा नामसालिङ्ग माविले  हिरक जयन्ती मनाउँदै

माईजोगमाई। माईजोगमाई गाउँपालिका–३स्थित  नामसालिङ्गमा रहेको   शैक्षिक संस्था नामसालिङ्ग माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्ती (७५औं स्थापना दिवस) धूमधामका साथ मनाउने तयारी गरेको  छ । विद्यालय स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालयले आउँदो कात्तिक २६ देखि २९ गतेसम्म बिभिन्न सांस्कृतिक, शैक्षिक, खेलकुद तथा सामाजिक कार्यक्रमको साथमा विशेष महोत्सवको आयोजना गर्ने तयारी गरेको छ । हिरक […]

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। […]