बालबालिकाद्वारा  भित्ते पत्रिका प्रकाशन

राेङ। ४ भदाै राेङ ६ मा रहेकाे सरस्वती  माध्यामिक बिद्यालयका बालबालिकाले  “सरस्वती बाल संसार ” भित्तेपत्रिका प्रकाशन गरेका छन् । विद्यालयमा  गठित सरस्वती वाल क्वलकाे  सक्रियतामा सरस्वती बाल संसार नामक भित्ते पत्रिका प्रकाशन गरिएकाे हो। त्रैमासिक रुपमा प्रकाशन गरिने बाल पत्रिकाकाे आज एक कार्यक्रम वीच  बिद्यालयका प्रधानाध्यापक गाेविन्द पाैडेल र सरस्वती वालक्लवका अध्यक्ष स्पर्श प्रधानले […]

बत्ती झ्याप्प–झ्याप्प जाने समस्याले फाकफोकथुम बासी आजित

फाकफोक थुम ।इलामको पश्चिमी क्षेत्रमा अवस्थित  फाकफोकथुम गाउँपालिका–५ लुम्देमा विद्युत आपूर्तिको समस्या हुदाँ स्थानीयवासी आजीत बनेका छन् । मुख्य प्रशारण लाइनको बत्ती झ्याप्प–झ्याप्प जाने समस्या भए पछि स्थानीय अझै पनि टुकी बालेर नै बस्न विवस छन् । स्थानीय राजकुमार राईका अनुसार सामान्य तथा सहज अवस्थामा सेवा भरपर्दो र  टिकाउ छैन ।उनका अनुसार सो क्षेत्रमा  दिनमा […]

कोशी प्रदेशमा आमसञ्चार विधेयक समितिबाट पारित, पत्रकारलाई जरिवानाको प्रावधान

  विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले तयार पारेको कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयक २०८१ बहुमतले पारित गरेको छ। यस विधेयकमा समाचार सामग्री वा प्रसारणका आधारमा सरकारले नियुक्त गर्ने प्रेस रजिष्ट्रार मार्फत पत्रकार वा सञ्चार माध्यमलाई डेढ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ। समितिबाट स्वीकृत भएको प्रतिवेदन भदौ ६ गते प्रदेशसभा […]

मनसुन कमजोर, तर वर्षा जारी रहने सम्भावना

  नेपालमा मनसुनी प्रणाली क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेका कारण सक्रियता घटेको भए पनि बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव भने अझै कायम छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै अन्य पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा […]