इलामको शीत भण्डार : करोडौंको लगानी ‘ग्यारेज’मा सीमित

  इलाम नगरपालिका–९, सेरामा रहेको शीत भण्डार भवन बाहिरबाट हेर्दा निकै आकर्षक देखिन्छ । तर, भित्र पस्दा यसको वास्तविक अवस्था स्पष्ट हुन्छ—बाहिर ढोकामा झुन्डिएको खिया लागेको ताल्चा, भित्र भने थुप्रिएका पुराना गाडी र पार्टपुर्जा, वरिपरि झारझुङ्गलले ढाकेको दृश्य । किसानको उत्पादन भण्डारणका लागि बनेको यो संरचना अहिले स्थानीयवासीबीच ‘थोत्रा गाडी राख्ने ग्यारेज’को रूपमा चिनिन थालेको […]

यस्तो रहनेछ आजको मौसम

नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । […]