इलाममा तीज लक्षित मिनी मेला आयोजना गरिदै

नजिकीदै गरेको नेपालीहरुको पर्व तीजको अवसर पारेर इलाममा तीज विशेष मेला आयोजना गर्न लागिएको छ । इलाम बजार रहेको पुरानो तरकारी बजारमा साउन २८ देखि भदौ १५ मेला गरिने आयोजकले जनाएको छ। हरितनगर महिला समूहको आयोजना तथा होटल व्यवसायी संघको सहआयोजनामा मेला लाग्ने भएको हो । ईलाममा पत्रकार सम्मेलन गर्दै महिला उद्यमीलाई आय बढाउन सहयोग […]
यस्तो रहनेछ आजको मौसम

नेपालमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ तराई नजिक र पूर्वतर्फ तराईको केही दक्षिण भागमा रहेको हुँदा आगामी २४ घण्टामा मनसुन पूर्वी भूभागभन्दा पश्चिमतर्फ बढी सक्रिय रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर बादलयुक्त अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, तथा अन्य प्रदेशका […]
पछिल्लो २४ घण्टामा ईलाममा धेरै वर्षा कन्याममा १४६ मिमी वर्षा

मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा इलामको कन्याममा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझसम्म कन्याममा १४६ मिलिमिटर वर्षा भएको हो। त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर, अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर र उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। कास्कीमा १२४ […]