इलाममा १ अर्ब ९४ करोड बढी बजेट फ्रिज

इलाम । इलाममा आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ९४ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको पूँजीगत र चालुतर्फको बजेटमध्ये एक अर्ब ९४ करोड पाँच लाख १५ हजार दुई सय ५६ रुपैयाँ फ्रिज भएको हाे । इलाममा संघीय र प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित १२ अर्ब […]
अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दायर

हालै गरिएको अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्य, ‘कानुन खबर’का प्रधान सम्पादक सुमन कुमार लुइटेल, र ‘बिड मिडिया’का अध्यक्ष बिकल गिरीले संयुक्त रूपमा दायर गरेको रिटमा २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित […]
यस्तो छ आजको मौसम

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश […]