इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

इलाम । आर्थिक वर्ष २०८१/८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट […]
Sloke Vibe को भव्य पुनरागमन: बिर्तामोडबाट र्यापको नयाँ लहर सुरु हुँदै

बिर्तामोड, झापा — केही समयको विश्रामपछि झापाको चर्चित हिपहप समूह Sloke Vibe पुनः सक्रिय हुने तयारीमा जुटेको छ। युवापुस्ताबीच पहिल्यै लोकप्रिय बनिसकेको यो समूहले अब नयाँ ऊर्जा र शैलीसहित र्याप संसारमा फर्किन लागेको हो। समूहका सदस्यहरूले यसपटकको प्रस्तुतिलाई “अहिलेसम्मकै ठूलो” भन्दै प्रचार गर्दै आएका छन्। उनीहरूको भनाइमा नयाँ म्युजिक भिडियोमा शब्द, धुन र दृश्य […]