तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक( भिडियो सहित)

पुजन काफ्लेले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत र स्वर पुजनकै रहेकाे छ भने संगीत संयोजन आदेश गुर्मछानको छ । गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ प्रस्तुत गरिएकाे छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई […]
‘झरीपछिको इन्द्रेणी’को छायांकन सुरु, गणेश उप्रेतीले ‘कमब्याक’ गर्दै

चर्चित हाँस्य टेलिश्रृश्ङखला ‘भद्रगोल’बाट उदाएका अर्जुन घिमिरे (पाँडे)ले ‘झरीपछिको इन्द्रेणी’ नामक नेपाली फिल्म निर्माण गर्ने भएका छन् । आज निर्माण पक्षले फिल्मको शभमुहूर्त गर्दै फिल्मको छायांकन थालेको हो । गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगो नि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनको निर्माण ‘लाज […]
अलैंचीले राम्रो मूल्य पाएपछि किसानमा उत्साह

नेपाली अलैंचीले पछिल्लो समय विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान दिइरहेको छ। विशेषगरी पहाडी जिल्लाका किसानका लागि यो नगदेबाली आम्दानीको मुख्य स्रोत बन्न थालेको छ। हाल बजारमा प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा कारोबार भइरहेको अलैंचीको सिजन भएकाले किसानहरू अहिले गोडमेल, बगान सरसफाइ र फूल लागेका दाना संरक्षणमा व्यस्त छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण […]