इलाम अस्पतालमा निःशुल्क रेभिज खोप उपलब्ध

इलाम अस्पतालमा रेभिज (कुकुरको टोकाइबाट हुने रोग) विरुद्धको खोपको गम्भीर अभाव अन्त्य भएको छ। अस्पतालमा हाल दुईसय भाइल निःशुल्क खोप उपलब्ध भएको छ, जसले गर्दा विरामीहरूले अब बाहिरी औषधी पसलमा खर्च बढाउनु पर्ने अवस्था समाप्त भएको छ। अस्पतालका अनुसार, औषधी अभावका कारण यसअघि धेरै बिरामीहरूले निजी रूपमा खोप खरिद गरी लगाउन बाध्य भएका थिए। तर […]
यस्तो रहनेछ आजको मौसम

ऐले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया […]