माइजोगमाईमा जंगली जनावरको आतंक बढ्दै

✍️रोसन काफ्ले माइजोगमाई- चितुवाले दिनहुँ जसो खोरमै पसेर बाख्रा मार्न थालेपछि माइजोगमाईका सर्वसाधारण त्रसित भएका छन् । गएराती माइजोगमाई–३ गुप्ती स्थित काफ्ले गाउँका एक किसानको खोरमा राखिएको बाख्रो हराएको छ । हिजो साँझ गुप्ती क्षेत्रमा चितुवाको माउ–बच्चा  देखिएको स्थानीयले बताएका छन् । शनिबार राती पनि माइजोगमाई–२ लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउ बाख्रा मारेको […]

निर्मला पन्त हत्या प्रकरण: सात वर्ष बितिसक्दा पनि अनुसन्धान निष्कर्षविहीन

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भइसकेको छ, तर प्रहरीले अहिलेसम्म पनि वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन। २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो। यो घटनाले देशभर व्यापक आन्दोलन सिर्जना गर्‍यो, दोषीलाई कारबाहीको माग […]

मेहनतकाे `फल´ लिदैछन् : प्रदिप

✍️गाेविन्द पाैडेल  माईजोगमाई ।  विकल्पकाे खाेजिगर्दै युवाहरु विदेशिएर गाउँ नै रित्ताे भईरहदा माईजाेगमाईका एक युवाकाे  कमाई भने निक्कै प्रेरणादायी रहेकाे छ । माईजाेगमाई २ खाेल्मेकाे युवा प्रदिप खड्काकाे कृषि कर्मले अहिले गाउँमा वसेर मेहनत गरे केही गर्न सकिन्छ भन्ने उदहारण बनेकाे छ । प्रदिपले  चारखाेल कृषि तथा पशुपालन फारम खाेलेर गरेकाे कृषि कर्मबाट मनग्गे आम्दामीगरिरहेका […]