प्रचण्ड र बाबुरामले गद्दारी गरे : सीपी गजुरेल

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए । उनले बुर्जुवा गणतन्त्रले देशको विकास गर्न नसक्ने तथा अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको […]
इलाममा आत्महत्या दरमा कमी, जघन्य अपराध अनुसन्धानमा प्रहरीको सफलता

इलाम, साउन ८ – इलाममा आत्महत्याका घटनामा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार, गत वर्ष १२० जनाले आत्महत्या गरेका थिए भने चालु वर्षमा यो संख्या घटेर ८४ मा झरेको हो। आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्य योजना अन्तर्गत जिल्लादेखि वडा तहसम्म कार्यदल गठन गरी […]
स्वास्थ्य केन्द्रलाइ सहयोग हस्तान्तरण

✍गोबिन्द पौडेल राेङ गाउँपालिकामा ६ मा रहेकाे एक स्वास्थ्य संस्थालाई एक बिदेशी संस्थावाट अढाई लाख बराबरकाे सहयाेग हस्तान्तरण गरिएकाे छ । राेङ ६ मा रहेकाे रम्भ्याङ आधारभूत स्वास्थ्य ईकाईलाई भाैतिक पूर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख बरावरकाे सहयाेग आज एक कार्यक्रम बीच हस्तान्तरण गरिएकाे हाे । नमुना बिकास केन्द्रकाे ब्यवस्थापनमा spendedirekt स्पेन्ड डिरिक […]
हर्कटे- निन्दा सडक शीर्षक बमाेजिम नै निर्माण गर्न भाैतिक मन्त्रालयमा बुझाईयाे ज्ञापन पत्र : शीर्षक बमाेजिम हर्कटे बाटै बन्ने मन्त्रालयकाे भनाई;

इलामकाे सुर्याेदय नगरपालिका स्थित हर्कटे बाट राेङ गाउँपालिकाकाे रम्भ्याङ सलकपुर हुँदै झापाकाे निन्दा जाने सडक निर्माण कार्य शीर्षक विपरित गर्न प्रयास भएकाे भन्दै शीर्षक बमाेजिम नै गर्न काेशी प्रदेस काे भाैतिक पुर्वाधार विकास मन्त्रालय मा आज ज्ञापन पत्र बुझाईएकाे छ । प्रदेस सरकारले हर्कटे बाट शुरू गर्नु पर्ने सडक मन परि ढंगले निन्दा बाट […]
इलामका पर्यटन प्रवर्द्धनमा सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको पर्यटन प्रवर्द्धनमा सरकारले लगानी गरिरहेको बताएका छन्। इलामबाट निर्वाचित सांसद महेश बस्नेतले इलामका पर्यटकीय क्षेत्रमा के कस्ता कार्यक्रम हुन सक्छन् भन्ने प्रश्न गरेपछि ओलीले यसको जवाफ दिँदै यस्तो बताएका हुन्। बुधबार संसद्मा प्रश्नोत्तर कार्यक्रममा बस्नेतले इलामको पर्यटनका बारेमा आफ्नो प्रश्न प्रधानमन्त्रीलाई राखे । ‘इलाम जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र सन्दकपुर, श्रीअन्तु, […]
आजको मौसम: मधेससहित ६ वटा प्रदेशमा बर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। केही स्थानहरूमा तथा कोशी […]