भावनात्मक म्युजिक भिडियोमा भुवन खड्काको सशक्त अभिनय, दर्शकको मन जित्ने दाबी

✍निशान निराैला झापा — अभिनय क्षेत्रमै सक्रियता बढाइरहेका पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका घटनालाई समेटेर निर्माण गरिएको यस भावनात्मक (सेन्टिमेन्टल) गीतमा खड्काले जीवन्त अभिनय प्रस्तुत गरेका छन्। पूर्वमा बसेर निरन्तर अभिनय यात्रालाई अघि बढाइरहेका खड्काले यसअघि पनि दर्जनौं म्युजिक भिडियो, चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन्। यसपटकको […]