नेपाली चियाको निर्यातमा उल्लेखनीय वृद्धि, एक वर्षमै चार अर्ब नाघ्यो

 आर्थिक वर्ष २०८१/०८२ मा मेची भन्सार कार्यालयमार्फत झापाको काँकडभिट्टाबाट चार अर्ब २१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात भएको छ। मेची भन्सारका अनुसार अघिल्लो आर्थिक वर्ष ०८०/०८१ को तुलनामा २०८१/०८२ मा चिया निर्यातमा ३२.२ प्रतिशतले वृद्धि भएको हो। पछिल्लो वर्ष १ करोड ५४ लाख १६ हजार ७५६ किलो तयारी चिया विदेश पठाइएको थियो, […]

इलामे युवा पत्रकार बिक्रम सुन्दास सम्मिलित हास्य टेलिफिल्म “जिन्दगी लफडै लफडा” सार्वजनिक हुँदै

एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हाँस्य टेलिफिल्म “जिन्दगी लफडै लफडा” यहि श्रावण ६ गते मंगलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध पक्षलाई समेटेर बनाइएको यस टेलिफिल्मले दर्शकलाई हास्यसहितको गहिरो सन्देश दिन खोजेको निर्माण पक्षको भनाइ छ। इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, चलनचल्तीका शब्द र सामाजिक […]