विदेशमा उपचारको क्रममा निधन भएका गोगनेका खतिवडाको भोलि अन्त्येष्टि गरिने

इलाम, साउन १ — वैदेशिक रोजगारीका लागि मिडल इस्ट पुगेका सूर्योदय नगरपालिका–७, गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारकै क्रममा निधन भएको छ। जेठ ५ गते मात्रै एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा काम गर्न दुवई पुगेका खतिवडा असार ८ गतेदेखि विरामी परेका थिए। सुरुमा सेतो रक्तकोष (White Blood Cell) को कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई पछि […]
वाई सि एलको २ महिने श्रम तथा उत्पादन अभियान इलाममा शुरु

नेकपा माओबादी केन्द्र सम्वद्ध युवा संगठन वाइ सि एल नेपालको २ महिने अभियान श्रम तथा उत्पादन अभियान शुरु भएको छ ।अभियान इलामको माई नगरपालिकाबाट शुरु भएको हो । माई नगरपालिका २ र ४ मा रहेको नमुना सामुदायिक वनमामा विभिन्न जात को बिरुवा साथै फुँल रोपाइ र सरसफाई को कार्यक्रम गरि अभियानको काम शुरु भएको हो […]
फाकफोकथुममा वेली व्रिजको उद्घाटन

✍ लिलाबहादुर लिम्बू । फाकफोकथुम फाकफोकथुम गाउँपालिका द्वरा निर्माण गरिएको गौरवको योजना फाकफोक खोला वेलिवृज आज बाट विधिवत रुपमा उद्घाटन गरि सन्चालनमा ल्याईएको छ । सो वेलीवृजको साउने संक्रान्ति पर्वको अवसर पारेर आयोजना गरिएको विशेष समारोहका वीच कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम रानाको आज उद्घाटन गरेका हुन् । उनले विकास पुर्वाधारमा सधै […]
इलाममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते भएका छन् । प्रकाशलाई […]
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
साउने सङ्क्रान्ति : दक्षिणायन सुरु हुने दिन, लुतो फाल्ने परम्परा

साउन १ गतेको दिन साउने सङ्क्रान्तिको रुपमा देशभर विशेष पर्वको रुपमा मनाइन्छ । सूर्यले मिथुन राशिको भ्रमण पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने यो दिनलाई ज्योतिष शास्त्रमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । यसै दिनदेखि सूर्यको दक्षिण गमन सुरु हुने भएकाले यसलाई दक्षिणायनको आरम्भ पनि भनिन्छ । परम्परागत रूपमा, असार महिनाभर खेतीपातीमा व्यस्त रहने कृषकहरू साउन १ […]
आजको पात्रो /रासिफल

📅 आजको नेपाली पात्रो वि.सं.: २०८२ साल, साउन १ गते, बिहीबारई.सं.: १७ जुलाई २०२५ (Thursday)सूर्योदय: बिहान ५:२० बजेसूर्यास्त: बेलुका ६:५९ बजे तिथि: सप्तमी साँझ ६:०३ बजेसम्म, त्यसपछि अष्टमीपक्ष: कृष्णपक्षनक्षत्र: रेवती राति ९:२२ बजेसम्म, त्यसपछि अश्विनीयोग: अतिगण्ड बिहान १०:११ बजेसम्म, त्यसपछि सुकर्माकरण: विष्टि बिहान ७:११ बजेसम्म, त्यसपछि बवचन्द्र राशी: मीन राति ९:२२ बजेसम्म, त्यसपछि मेषऋतु: वर्षाअयन: […]