यान्त्रिकरणलाई प्राथमिकता दिंदै माइजोगमाई

✍ रोसन काफ्ले इलाम– श्रमशक्ति विदेशिन थालेपछि कृषिमा सहज गराउन माइजोगमाई गाउँपालिकाले यान्त्रिकरणलाई प्राथमिकता दिन थालेको छ । खेतबारी खनजोत र चिया टिपाइमा सहज बनाउन किसानलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले कृषि विकास शाखा अन्र्तगत किसानहरुलाई हाते ट्याक्टर र चिया टिप्ने मेशिन उपलब्ध गराएको हो । गाउँपालिकाको कृषक यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत २३ जनालाई हाते ट्याक्टर […]

आजको मौसमः देशैभरी पानी पर्न सक्ने, सतर्कता अपनाउन अनुराेध

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मूख्यतया […]