प्रजिअ सुनिता नेपालसँग इलामका सञ्चारकर्मीको छलफल

इलाम — प्रमुख जिल्ला अधिकारीका रूपमा हालै इलाम आएकी सुनिता नेपालले जिल्लाका सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल गरेकी छन्। छलफलका क्रममा पत्रकारहरूले जिल्लामा देखिएका विभिन्न समस्याबारे जानकारी गराउँदै सुधारको माग गरेका थिए। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सोमनाथ सुसेलीले नेपाल–भारत खुला सिमानाका कारण बढ्दो तस्करी र लागूऔषध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्ने बताए। महासंघ इलाम शाखाकी पूर्व […]

इलामको नेपालटार–मङ्गलवारे सडक निर्माणमा गुणस्तरप्रति स्थानीयको असन्तुष्टि

इलाम, असार १८ —नेपालटार–मङ्गलवारे सडकको मर्मतमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्। बर्खामा सडक हिलाम्मे भएपछि सुरु गरिएको ग्राभेल कार्यमा माटो मिसाइएको भन्दै स्थानीयले काम अवरुद्ध गरेका हुन्। स्थानीयको आरोप छ— निर्माण कार्यमा प्रयोग गरिएका सामग्री अस्वीकृत छन् र मर्मतको नाममा काम देखाएर बजेट सक्ने प्रयास भइरहेको छ। उनीहरूले जनप्रतिनिधिको उपस्थितिमा समेत […]

मनसुनी वायुको प्रभाव ,देशका अधिकांश भागमा वर्षा

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाए अनुसार  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको  छ । साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ । आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

आजको पञ्चाङ्ग/राशिफल

आजको पञ्चाङ्ग – वि.सं. २०८२ असार १८ गते, बुधबार ई.सं.: 2025 July 2 (Wednesday)सूर्योदय: बिहान ५:१३ बजेसूर्यास्त: बेलुका ७:०२ बजे तिथि: सप्तमी १३:२९ सम्म, त्यसपछि अष्टमीपक्ष: शुक्लपक्ष (आषाढ)नक्षत्र: उत्तरफाल्गुनी १३:१९ सम्म, त्यसपछि हस्तायोग: वरियान् २०:२५ सम्म, त्यसपछि परिघकरण: वणिज १३:२९ सम्म, त्यसपछि विष्टिचन्द्र राशि: कन्याऋतु: ग्रीष्मअयन: उत्तरायण 🔮 आजको राशिफल ♈ मेष (चु, चे, चो, […]