झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको हो । बिर्तामोड नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा छ सङ्क्रमित फेला […]
आजको मौसमः देशैभरी मेघगर्जनसहित बर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भई रहेको छ। दिउँसो देशभर आंशिक […]
आजको पञ्चाङ्ग /रासिफल

वि.सं. : २०८२ असार १४ गते, शनिबारइ.सं. : 28th June 2025, Saturdayसूर्योदय : बिहान ५:१२ बजेसूर्यास्त : साँझ ७:०२ बजेतिथि : तृतीया १२:२४ बजे सम्म, त्यसपछि चतुर्थीपक्ष : शुक्लपक्षनक्षत्र : तिष्य बिहान ९:३३ बजे सम्म, त्यसपछि अश्लेषायोग : हर्षण राति १०:४९ बजे सम्म, त्यसपछि वज्रकरण : गर १२:२४ सम्म, त्यसपछि वणिजचन्द्र राशि : कर्कटऋतु : […]