एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका […]

यी चट्टानहरू पृथ्वीमा सबैभन्दा पुरानो हुन सक्ने

न्युयोर्क । वैज्ञानिकहरूले क्यानाडाको एक चट्टान संरचनाबाट पृथ्वीका सबैभन्दा पुराना चट्टानहरू हुनसक्ने कुराको पहिचान गरेका छन् । नुभुवागिटुक ग्रिनस्टोन बेल्ट लामो समयदेखि यसको प्राचीन चट्टानहरूका लागि परिचित छ– क्युबेकको हडसन खाडीको पूर्वी किनारमा रेखायुक्त खैरो ढुङ्गाको मैदानहरू । तर अनुसन्धानकर्ताहरू तिनीहरू कति पुराना छन् भन्ने बारेमा असहमत छन्। दुई दशकअघिको अनुसन्धानले ती चट्टानहरू चार अर्ब ३० […]

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

पाकिस्तान स्थित पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत २४ घण्टामा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । मृतकहरूमा दुई जना पानीमा डुबेका, ओकारा र बहावल नगरमा एक–एक जना, मुजफ्फरगढमा पर्खाल ढल्दा दुई जनाको मृत्यु भएको र खानेवालमा चट्याङ पर्दा एक जनाको […]

पर्यटकीय स्थलहरुमा सजावट गरिदै

गाेविन्द पाैडेल राेङ १३ असार पर्यटनकाे दरिलाे सभावना रहेकाे राेङका पर्यटकीय स्थलहरुमा प्राकृतिक सजावटकाे थालनी गरिएकाे छ । राेङका पर्यटकीय स्थलहरुमा थप पर्यटक भित्राउन उक्त स्थलहरूलाई आकर्षक बनाउन वसन्त ऋतुमा फूल्ने फूल एन्जेलिया राेपण सँगै हुर्कदै गरेकाे लालिगुँरास गाेडमेल थालिएकाे हाे । राेङ गाउँपालिका कृषिशाखाकाे समन्वयमा राेङका पर्यटकीय स्थलहरु हाँसपाेखरी,कुटिडाँडा,  रमितेडाँडा,झण्डीडाँडा,मुख्यकार्यालय जाने सडक,किरातपार्क,हर्कटे,रमितेडाँडा लगायतकाे स्थानहरुमा […]

सुर्याेदय नगरपालिकाकाे बजेट पारित

फिक्कल ।इलामकाे सुर्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि एक अर्ब चालीस कराेड रूप‌याकाे बजेट पारित गरकाे छ । १७ अौ नगरसभाकाे तेस्रो बैठकमा नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले पेश गरेकाे एक अर्ब चालीस कराेड तीन लाख सत्र हजार दुई सय २० रूपैयाँकाे बजेट पारित भएकाे हाे । नगरसभाकाे चौथाे बैठकमा नगरसभा सदस्यहरूले बजेटकाे विषयमा […]

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी […]

आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग विवरण वि.सं.: २०८२ असार १३ गते, शुक्रबार ई.सं.: 27th June 2025 (Friday) सूर्योदय: बिहान ०५:१२ बजे सूर्यास्त: बेलुका १९:०२ बजे तिथि: द्वितीया १३:२१ सम्म, तत्पश्चात् तृतीया पक्ष: शुक्लपक्ष नक्षत्र: पुनर्वसु ०९:४८ सम्म, तत्पश्चात् तिष्य योग: व्याघात २४:२४ सम्म, तत्पश्चात् हर्षण करण: कौलव १३:२१ सम्म, तत्पश्चात् तैतिल चन्द्रराशि: कर्कट ऋतु: ग्रीष्म अयन: उत्तरायण ♈ राशिफल […]