हर्कटे- निन्दा सडक शीर्षक बमाेजिम नै निर्माण गर्न तिब्र जन दबाब

हर्कटे- निन्दा सडक शीर्षक बमाेजिम नै निर्माण गर्न तिब्र जन दबाब, सुर्याेदय नगरपालिकाले नगरसभाबाट निर्णय गरि शीर्षक बमाेजिम गर्न माग, शीर्षक बिपरित गर्न लागेकाे भनी अख्तियारमा उजुरी: इलामकाे सुर्याेदय नगरपालिकास्थित हर्कटे बाट राेङ गाउँपालिकाकाे रम्भ्याङ सलकपुर हुँदै झापाकाे निन्दा जाने सडक निर्माण कार्य शिर्शक विपरित गर्न लागेकाे भन्दै तिब्र असन्तुष्टि सिर्जना भएकाे छ । प्रदेस […]

हुरहुरे भञ्ज्याङ–ग्याबाचोक हुदै वडा कार्यालय जाने सडक कालोपत्रे हुदैं

  वडा बासीको व्यग्र पतिक्षा तथा अनेकन  अडकल बाजीको वावजुद   निर्धारित समय भन्दा निकै ढिलो  गरेर भए  पनि  सुर्योदय नगरपालिका–६ अन्तर्गत हुरहुरे भञ्ज्याङ–ग्याबाचोक हुँदै वडा कार्यालयतर्फ जाने मुख्य सडकखण्ड कालोपत्रे गर्ने कार्य  बिहिवार बाट अघि बढेको छ। सडक निर्माण कार्यको प्रगति तथा गुणस्तर मूल्यांकन गर्न वडास्तरीय अनुगमन टोलीले स्थलगत निरीक्षण गरेको छ। अनुगमन टोलीमा वडा […]

निजी गाडी प्रयोग गरी ब्राउन सुगर ओसारपसार तीव्र

झापा जिल्लाका सीमावर्ती नाकाहरू हुँदै हाल निजी सवारी साधन प्रयोग गरेर प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार बढ्दै गएको देखिएको छ। पछिल्ला पाँच दिनमा मात्र दुईवटा निजी कारसहित ६ जना पक्राउ परेका छन्। बुधबार दिउँसो भद्रपुर नगरपालिका–७ मा एक हुन्डाई क्रेटा कारमार्फत लागुऔषध ओसारिरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा गाडीभित्र २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर […]

आजको मौसम पूर्वानुमान

आज देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको […]

नेपाली पञ्चाङ्ग र आजको राशिफल

नेपाली पञ्चाङ्ग – असार १२, २०८२, बिहीबार वि.सं. : २०८२ असार १२ गते ई.सं. : 2025 June 26 (Thursday) सूर्योदय : बिहान ५:१२ बजे सूर्यास्त : बेलुका ७:०२ बजे तिथि : प्रतिपदा १४:४४ सम्म, त्यसपछि द्वितीया पक्ष : शुक्ल पक्ष नक्षत्र : आर्द्रा १०:२८ सम्म, त्यसपछि पुनर्वसु योग : ध्रुव २६:२० सम्म, त्यसपछि व्याघात करण […]