काँकडभिट्टाबाट ११ महिनामा १८ अर्बको पेट्रोलियम आयात

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ […]
पहिरोले मार्से–कोल्बुङ सडक अबरुद्ध, स्थानीय समस्यामा

डाइमन्ड तिमसिना रोङ । इलामको रोङ गाउँपालिका–३ अन्तर्गत ७ गोलाइ हुँदै मार्से, सूर्योदय अम्बि, कन्याम र शान्तिपुर जोड्ने मुख्य सडक पहिरोले अवरुद्ध भएको छ। निरन्तर परेको झरीपछि गए रातिदेखि सुख्खा पहिरो खस्दा सो सडक खण्ड सम्पूर्णरूपमा ठप्प भएको हो। कट्टसे डाँडामा खसेको पहिरोका कारण दुध ढुवानी गर्ने गाडी, विद्यालय जाने सवारीसाधन तथा अन्य साना […]
इलाममा ट्राफिक प्रहरीद्वारा सवारी चालकको लापसे र स्वास्थ्य परीक्षण

सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ इलाममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागु पदार्थ सेवन (लापसे) परीक्षण र सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरेको छ। मंगलबार भएको यो कार्यक्रम जिल्ला ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको ट्राफिक सप्ताह कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा बनेको हो । जिल्ला ट्राफिक प्रमुख लीलानाथ न्यौपानेले जानकारी दिएअनुसार, ट्राफिक सप्ताहका अवसरमा […]
आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । दिउँसो भने देशभर आंशिक […]
आजको पञ्चाङ्ग र राशिफल

वि.सं.: २०८२ साल असार ११ गते, बुधवारई.सं.: 2025 जुन 25 (Wednesday)सूर्योदय: बिहान ५:११ बजेसूर्यास्त: बेलुका ७:०१ बजेतिथि: औंसी दिउँसो १६:२८ सम्म, त्यसपछि प्रतिपदापक्ष: आषाढ कृष्णपक्षनक्षत्र: मृगशिरा बिहान ११:२९ बजे सम्म, त्यसपश्चात आर्द्रायोग: गण्ड बिहान ७:०९ सम्म, त्यसपछि वृद्धिकरण: चतुष्पद् बिहान ५:२७ बजे सम्म, त्यसपछि नागचन्द्र राशि: मिथुनऋतु: ग्रीष्मअयन: उत्तरायण 🌟 आजको राशिफल — असार ११, […]