एमाले र कांग्रेस परित्याग गरी ७६ जना माओवादी केन्द्रमा प्रवेश

इलामको माङसेबुङ गाउँपालिका-३ सिङलाबु टोलबाट नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गरी ७६ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आइतबार सिङलाबुमा आयोजित एक कार्यक्रममा छिमेकी गुरुङगाउँ र केराबारी टोलकासमेत गरी ७६ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा (एमाले) माङसेबुङ गाउँ कमिटी सदस्य तीर्थ योङहाङको नेतृत्वमा उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् […]

अन्तर्राष्ट्रिय एकल महिला दिवस इलाममा मनाइयो

इलाम — हरेक वर्ष जुन २३ मा मनाइने अन्तर्राष्ट्रिय एकल महिला दिवस यस वर्ष इलाममा पनि विविध कार्यक्रमसहित मनाइएको छ। दिवसको १५ औं वार्षिक अवसरमा एकल महिलाका अधिकार, सुरक्षासम्बन्धी विषयमा केन्द्रित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको संयोजन ‘मानव अधिकारका लागि महिला’, ‘एकल महिला समूह’ र ‘महिला मानव अधिकार रक्षक सञ्जाल’को संयुक्त पहलमा गरिएको हो। […]

कस्तो रहला आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको थेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। […]

आजको पञ्चाङ्ग र राशिफल

नेपाली पञ्चाङ्ग – २०८२ असार ९ गते, सोमबारई.सं. 2025 जुन 23 (Monday) सूर्योदय: बिहान ५:११ बजे सूर्यास्त: बेलुका ७:०१ बजे तिथि: त्रयोदशी २०:४५ सम्म, त्यसपछि चतुर्दशी पक्ष: कृष्ण पक्ष नक्षत्र: कृत्तिका १४:१७ सम्म, त्यसपछि रोहिणी योग: धृति १२:५० सम्म, त्यसपछि शूल करण: गर ०९:५६ सम्म, त्यसपछि वणिज चन्द्रराशि: वृष ऋतु: ग्रीष्म अयन: उत्तरायण 🔮 राशिफल […]