दलित समुदायलाई लक्षित गर्दै इलाम-९ मा बाख्राको पाठी वितरण, आत्मनिर्भर जीवनतर्फ कदम

इलाम नगरपालिका–९ ले आर्थिक रूपले कमजोर दलित परिवारहरूलाई लक्षित गर्दै बाख्राको पाठी वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य स्थानीय दलित समुदायलाई पशुपालनमार्फत आयआर्जनमा प्रेरित गर्नु तथा जीवनस्तरमा सुधार ल्याउनु रहेको वडा कार्यालयले जनाएको छ। वडा नं. ९ का वडाध्यक्ष गोपाल चौहानले कार्यक्रमको प्रमुख अतिथि रहँदै भने, “बिपन्न दलित परिवारलाई आत्मनिर्भर बनाउन सानो प्रयास स्वरूप […]

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार   हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापिय क्षेत्रको […]

आजको पञ्चाङ्ग /रासिफल

📅 आजको पञ्चाङ्ग (वि.सं. २०८२ असार ५ गते, बिहिबार | 19th June 2025) 🔅 सूर्योदय: बिहान ०५:१० बजे🔅 सूर्यास्त: बेलुका १९:०० बजे🔅 तिथि: अष्टमी ०८:४० सम्म, त्यसपछि नवमी🔅 पक्ष: कृष्णपक्ष🔅 नक्षत्र: उत्तरभाद्रपदा २०:४३ सम्म, तत्पश्चात् रेवती🔅 योग: सौभाग्य २४:५२ सम्म, पछि शोभन🔅 करण: कौलव ०८:४० सम्म, त्यसपछि तैतिल🔅 चन्द्रराशि: मीन🔅 ऋतु: ग्रीष्म🔅 अयन: उत्तरायण 🔮 […]