फेरि फर्कियाे लम्पि

  गाेबिन्द पाैडेल  /  राेङ  करिव दुईबर्ष अघि पशुहरुमा महामारीकाे रुपमा फैलिएकाे लम्फि स्किन डिजिज फेरि देखिएकाे छ । किसानले पालेकाे गाई भैंसी गाेरुमा देखिने सुन्निने,घाँस दाना नखाने ,ज्वराे साथै छालामा फाेका र घाउ देखिदै पशुहरु मर्ने सम्मकाे समस्या रहेकाे लम्फि स्किन डिजिजवाट कराेडाैकाे नाेक्सानि बेहाेरेकाे किसानहरुमन फेरि साेहि राेगकाे पुनरागमन भएपछि राेङका किसानहरु भयभित […]

सर्जक गणेश रसिकको सम्झनामा सांगीतिक श्रद्धाञ्जलीको तयारी

इलामलाइ कर्मथलो बनाइ साहित्य संगीतमा अनवरत सेवा गरेका   अग्रज सर्जक गणेश रसिकप्रति श्रद्धा अर्पण गर्न असार ३ गते  सूर्योदय नगरपालिकामा उनी प्रति समर्पित विशेष सांगीतिक   कार्यक्रम आयोजना गरिने भएको छ। भोजपुरमा जन्मिएका उनी  फिक्कलमा बस्दै आएका थिए। जीवनको उत्तरार्द्ध समय बिताएका उनको यही कर्मथलोमा कार्यक्रम गर्न लागिएको हो। रेडियो फिक्कलका अध्यक्ष समेत रहेका गायक, गीतकार […]

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि   नेपाल राष्ट्र बैङ्कले  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ […]

यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार  हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको  छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम […]

आजको दिन कस्तो रहला? कुन राशिका लागि शुभ छ?

वि.सं. २०८२ जेठ ३१ गते, शनिबार📍 आजको दिन कस्तो रहला? कुन राशिका लागि शुभ छ?नेपाली पात्रोअनुसारको आजको पञ्चाङ्ग र राशिफल पढ्नुहोस् – तिथि, नक्षत्रदेखि लिएर चन्द्रराशि, योग र करनसम्मको विस्तृत विवरणसहित १२ राशिको भाग्यफल। आजको पञ्चाङ्ग वि.सं. : २०८२ साल जेठ ३१ गते, शनिबारई.सं. : 2025 जुन 14 (Saturday)सूर्योदय : बिहान ५:१० बजेसूर्यास्त : बेलुका […]