‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ। अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई-१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ। अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ। जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो। जहाजमा सवार चालक दलका […]
आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही […]
आजको नेपाली पञ्चाङ्ग र रासिफल

आजको नेपाली पञ्चाङ्ग मिति: वि.सं. २०८२ साल, जेठ ३० गते, शुक्रबारअंग्रेजी मिति: 2025 जुन 13, शुक्रबार सूर्योदय: बिहान ५:१० बजे सूर्यास्त: साँझ ६:५९ बजे तिथि: द्वितीया दिउँसो २:३४ बजेसम्म, त्यसपछि तृतीया पक्ष: कृष्णपक्ष (आषाढ) नक्षत्र: पूर्वाषाढा राति ११:०७ बजेसम्म, त्यसपछि उत्तराषाढा योग: शुक्ल दिउँसो २:११ बजेसम्म, त्यसपछि ब्रह्म करण: गर दिउँसो २:३४ बजेसम्म, त्यसपछि वणिज […]