जसपा अध्यक्षसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नव प्रवेशी हरुलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र […]

इलाम अस्पताल अक्सिजनमा आत्मनिर्भर, बाहिरका बिरामीलाई पनि सहज

केही वर्षअघिसम्म अक्सिजन नभएर बिरामीको ज्यान बचाउन जोखिम मोल्नुपर्ने इलाममा अहिले पर्याप्त अक्सिजन उत्पादन भइरहेको छ। इलाम अस्पतालमा रहेको प्लान्टबाट अहिले अस्पतालका बिरामीलाई मात्र होइन, बाहिरका बिरामीलाई समेत अक्सिजन सेवा पुगिरहेको छ। तीन वर्षअघि जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक ६०० देखि ७०० किलो अक्सिजन उत्पादन भइरहेको छ। आवश्यकता परेमा थप उत्पादन गर्ने क्षमता पनि प्लान्टसँग […]

आजको मौसम : पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

image of weather

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । आज दिउँसो कोशी र लुम्बिनीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

आजको पन्चाङ्ग र रासिफल

वि.सं. २०८२ जेठ २७, इ.सं.: 10 जुन 2025 (मङ्गलबार) सूर्योदय: बिहान ०५:०९ बजे सूर्यास्त: बेलुका १८:५८ बजे चन्द्रराशि: वृश्चिक ऋतु: ग्रीष्म अय़ान: उत्तरायण तिथी, पक्ष, नक्षत्र, योग, करण तिथि: चतुर्दशी (११:१३ सम्म), त्यसपछि पूर्णिमा पक्ष: जेष्ठ शुक्लपक्ष नक्षत्र: अनुराधा (१८:१३ सम्म), त्यसपछि ज्येष्ठा योग: सिद्ध (१४:२६ सम्म), त्यसपछि साध्य करण: वणिज (११:१३ सम्म), त्यसपछि विष्टी […]