हनिमुनको भयावह अन्त्य: प्रेमीसँग मिलेर श्रीमानको हत्या, नेपाल भाग्ने क्रममा चार पक्राउ

भारत मध्य प्रदेश, इन्दोरका राजा रघुवंशीको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ।सोनम रघुवंशी र उनको बुबाको कम्पनीमा काम गर्ने राज कुशवाहा यो घटनामा जोडिएका छन्। सोनम रघुवंशी र राज कुशवाहाबिच प्रेम सम्बन्ध रहेको पाइएको छ। उनीहरूले नै मिलेर सोनमका पति राजा रघुवंशीको हत्या गर्ने योजना बनाएको  सोमबार प्रहरीले यसबारे जानकारी गराउँदै सोनमसहित चार जनालाई पक्राउ […]

नयाँ बुलन्द नवौँ बार्षिकोत्सवमा पत्रकार बोहरा सम्मानित

लिला बहादुर लिम्बु    पत्रकार युद्ध बहादुर बोहोरा नयाँ बुलन्द पत्रकारिता पुरस्कार २०८२ बाट समानित भएका छन ।   इलामबाट सञ्चालित  अनलाइन नयाँ बुलन्द डट कमको नवौँ बार्षिकोत्सवको अवसरमा इलाम फाकफोक थुम गाउँ पालिकाको सभा हलमा भएको नयाँ बुलन्द अनलाईन पत्रकारिता पुरस्कार बितरण तथा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्तरसंवाद  कार्यक्रमका प्रमुख अतिथी […]

यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार  हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया सफा  रहेको  पनि महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेश लगायत देशको […]

आजको दिन र रासिफल

आजको नेपाली पंचाङ्ग वि.सं.: २०८२ जेठ २६, सोमबारइ.सं.: June 9, 2025 (Monday)सूर्योदय: ५:०९ बिहानसूर्यास्त: १८:५७ बेलुका तिथि: त्रयोदशी: बिहान प्रारम्भ, ०९:२३ सम्म तत्पश्चात्: चतुर्दशी पक्ष: जेष्ठ शुक्लपक्ष नक्षत्र: विशाखा: १५:४९ सम्म त्यसपछि अनुराधा योग: शिव योग: १३:५६ सम्म त्यसपछि सिद्ध योग करण: तैतिल: ०९:२३ सम्म त्यसपछि गर करण चन्द्र राशी: तुला: ०९:११ सम्म त्यसपछि वृश्चिक ऋतु: ग्रीष्मअयन: उत्तरायण 🔮 आजको राशिफल पुनर्लेखन मेष […]