सूर्योदय र सिंह आदर्शमा बालअधिकार सचेतना

माई नगरपालिका–४ इलामको दानाबारी सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको बालअधिकार, दुर्व्यसन विरुद्ध र कानुनी साक्षरतासम्बन्धी एक–एक दिवसीय सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम दुईवटा विद्यालयमा आयोजना गरियो। शुक्रबार बालअधिकार,द्यालय, माई–५ खर्बनीमा र विहीवार सिंह आदर्श आधारभूत विद्यालय, माई नगरपालिका–१० लोदियामा सम्पन्न भयो। माई नगरपालिकाको सहयोगमा सम्पन्न यी कार्यक्रमहरूमा सहजकर्ता विमल दहाल, दुर्गा राज शंकर, […]
झापामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिनुभयो । आज बिहान ८ बजे दुवै […]
नयाँ चियाको बोट नरोप्न सांघाई समूहको दबाव

२०५७ सालमा नेपाल सरकारले त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि इलाम र झापाका गरि ७ वटा ऐतिहासिक चिया बगानहरू— इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, बार्ने, बारदशी र टोकला—लिजमा दिएको थियो। यस सम्झौताअनुसार ६५ प्रतिशत स्वामित्व त्रिवेणी सांघाई समूहको र ३५ प्रतिशत नेपाल सरकारको रहने व्यवस्था गरिएको थियो। तर, पछिल्लो समय यी बगानहरूमा उचित गोडमेल, सिँचाइ र […]
इलाममा कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता आज

इलाममा आजदेखि कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता सुरु हुँदैछ, जसको उद्देश्य खेलको विकास र विस्तारसँगै नयाँ खेलाडी उत्पादन गर्नु हो। फूलमती सोङ्मीको स्मृतिमा आयोजित र्यपिड चेस प्रतियोगिता जिल्ला बुद्धिचाल संघको आयोजनामा र कोशी प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा सदरमुकाम इलाममा सञ्चालन हुँदैछ। संघका जिल्ला अध्यक्ष तारानाधि घिमिरेका अनुसार प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिनेछ, जसमा […]
वाईसीएलको अध्यक्षमा ओली निर्वाचित

महासचिव गणेश शाही चयन, अन्य पदमा घोषणा हुन बाँकी नेकपा माओवादी केन्द्र सम्वद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश […]
शनिवारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ […]
कस्ताे रहला आज देशभरकाे मौसम ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ […]
आजको पंचाङ्ग र दैनिक रासिफल

आजको पंचाङ्ग तिथि: एकादशी बिहान ५:२३ सम्म, त्यसपछि द्वादशी पक्ष: शुक्लपक्ष नक्षत्र: चित्रा बिहान १०:३७ सम्म, त्यसपछि स्वाती योग: वरियान् दिउँसो १२:३७ सम्म, त्यसपछि परिघ करण: विष्टि बिहान ५:२३ सम्म, त्यसपछि बव चन्द्र राशि: तुला सूर्योदय: बिहान ५:१० बजे सूर्यास्त: बेलुका ६:५६ बजे ऋतु: ग्रीष्म अयन: उत्तरायण 🔮 आजको राशिफल ♈ मेष (चु, चे, चो, […]