इलाममा ट्रक र मोटरसाइकल जुध्दा १ घाइते

इलाम नगरपालिका–१, साखेजुङमा आज पौने ४ बजे ट्रक र मोटरसाइकल जुध्दा देउमाई नगरपालिका–२ का २२ वर्षीय मोटरसाइकल चालक अनिल तामाङ घाइते भएका छन्। उनलाई इलाम अस्पतालबाट सामान्य उपचारपछि झापाको बिएन्डसी अस्पतालमा सारिएको छ। दुर्घटना पाँचथरबाट बिर्तामोड जाँदै गरेको मे१ख २४४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको प्र१–०३–००१ प ५९७६ नम्बरको मोटरसाइकल बीच भएको हो। […]
माधव नेपालको आरोप– मेरो राजनीतिक करिअर समाप्त पार्ने ओलीको नियतै हो

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले दायर गरेको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको “प्रत्यक्ष भूमिका” रहेको आरोप लगाएका छन्। प्रमुख आरोप: पतञ्जली प्रकरणमा CIAA ले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले यसलाई “राजनीतिक षड्यन्त्र” बताए। ओलीले उनको “राजनीतिक करियर समाप्त” गर्ने मंसूबा राखेको उनको आरोप […]
सुदूरपश्चिमबाट भारत फर्किएका ३ जनामा कोभिड–१९ पुष्टि

सुदूरपश्चिम प्रदेशबाट भारत फर्किएका तीन जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यसमा कञ्चनपुर, अछाम र कैलालीका दुई पुरुष र एक महिला समावेश छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी विज्ञ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए अनुसार, भारतबाट गौरीफन्टा सीमा नाका हुँदै फर्किएका ३६ शंकास्पद व्यक्तिको र्यापिड एन्टिजेन टेस्ट गरिएको थियो, जसमध्ये ३ जनाको परीक्षण नतिजा पोजिटिभ आएको हो। संक्रमितहरूको विवरण: कञ्चनपुर (पुनर्वास)का २० […]
इलाममा मल्टीमिडिया र एआई सम्बन्धी पत्रकारिता तालिम सुरु

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले आजदेखि सात दिने मल्टीमिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पत्रकारिता तालिम सुरु गरेको छ। इलाम नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिममा जिल्लाभरबाट ३० भन्दा बढी पत्रकारहरू सहभागी भएका छन्। तालिमको उद्घाटन गर्दै इलाम नगरपालिका प्रमुख केदार थापाले “प्रविधिले पत्रकारहरूलाई अल्छी नबनाओस्, तर प्रविधिसँग खेल्न सक्ने बनाओस्” भन्ने अपेक्षा […]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ १५ पैसा र बिक्रीदर १३७ रुपियाँ ७५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १२ पैसा र बिक्रीदर १५६ रुपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ […]
कस्ताे रहला आज देशभरकाे मौसम ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]
आजको पन्चाङ्ग र रासिफल

वि.स.२०८२साल जेठ २२ इ.सं. मिति: 5th June 2025 (Thursday) सूर्योदय: बिहान ५:१० बजे सूर्यास्त: बेलुका ६:५६ बजे तिथि: शुक्ल दशमी राति २७:३५ सम्म, त्यसपछि एकादशी पक्ष: शुक्लपक्ष नक्षत्र: उत्तरफाल्गुनी बिहान ५:५९ सम्म, त्यसपछि हस्ता योग: सिद्धि दिउँसो ११:४४ सम्म, तत्पश्चात व्यतीपात करण: तैतिल दिउँसो २:४७ सम्म, त्यसपछि गर चन्द्रराशि: कन्या अयन: उत्तरायण ऋतु: […]