रुखको हाँगाले लाग्दा सू्र्योदयका निरोजको ज्यान गयो

इलाम। सूर्योदय नगरपालिका–७ मा पर्ने सिंगाममा भन्ने ठाउँमा रुखको हाँगाले लागेेर एक युवाको मृत्यु भएको छ । रुख ढाल्ने क्रममा ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय–८ का २६ वर्षीय निरोज लाप्चाको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गोलियाका लागि रुख काटिएको हो । मृतकको शव इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको र पोष्ट मार्टम […]
रोङ गाउँपालिकामा कविता कार्यशाला सुरु

इलामको रोङ गाउँपालिकामा आजदेखि कविता कार्यशाला सुरु भएको छ। “शब्दानन्द” शीर्षकको यस कार्यशालामा कवि नवराज पराजुलीको सहभागिता रहेको छ। यस अवसरमा कलिला कविहरूको रचनालाई प्रोत्साहन गर्दै साहित्यिक अभिरुचि बढाउने उद्देश्य राखिएको छ। कार्यशाला रोङ विद्यार्थी एकता समितिको आयोजनामा र रोङ गाउँपालिकाको सहयोगमा शान्ति निकेतन मा.वि.मा आयोजना भइरहेको हो। यो कार्यशाला जेठ २२ गतेसम्म चल्नेछ। कवि […]
सूर्योदय नगरपालिका दुइ वडा वातावरणमैत्री वडा घोषणा गरिदै

इलामको सूर्योदय नगरपालिकाले वातावरण दिवसको अवसर पारेर २ वटा वडालाई भोलि विहिवार वातावरणमैत्री वडा घोषणा गर्दैछ । वन, वातावरण शाखाका प्रमुख इश्वरी अधिकारीले जानकारी दिए अनुसार उक्त अवसर पारेर वडा नं ८ र ९ लाई एकै साथ वातारणमैत्री घोषणा गरिने छ।वडा नं ८ लाई वडा कार्यालय दाम्सिङ्ग र वडा नं ९ लाई पायुल झ्याङ्गछुप दार्गेलिङ्ग […]
जनसराेकारकाे गुनासो भ्रामक

गाेविन्द पाैडेल राेङ रोङ गाउँपालिका बाट विभिन्न रोगका बिरामी हरुलाइ नि : शुल्क बितरण गर्दै आएको औषधि तथा औषधिजन्य सामाग्रीहरुको मौज्दात शुन्य भएको र सेवाग्राहीले नपाएको भन्ने गुनासोहरु भ्रामक रहेकाे छ । राेङ १ काे शान्तिपुर स्वास्थ्य केन्द्रमा सेवाग्राहिले नेपाल सरकारले निशुल्क उपलब्ध गराउने भनिएकाे ओेैषधि नपाएकाे गुनासाे आएपछि तथ्य जानकारी लिन र अनुगनमन गर्न […]
आजको मौसमः काेशी र मधेससहितका प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा […]
आजको पञ्चाङ्ग र राशिफल – २१ जेठ २०८२

🌞 आजको पञ्चाङ्ग वि.सं.: २०८२ साल जेठ २१ गते, बुधवार इ.सं.: 4th June 2025 (Wednesday) सूर्योदय: बिहान ०५:१० बजे सूर्यास्त: बेलुका १८:५५ बजे 🔸 तिथि: नवमी राति २६:०६ सम्म, त्यसपछि दशमी 🔸 पक्ष: शुक्लपक्ष (जेष्ठ) 🔸 नक्षत्र: उत्तरफाल्गुनी (अहोरात्र) 🔸 योग: वज्र ११:४२ सम्म, तत्पश्चात सिद्धि 🔸 करण: बालव १३:३० सम्म, त्यसपछि कौलव 🔸 चन्द्रराशि: […]