राउटे युवतीमाथि दुर्व्यवहार गर्ने शाही पक्राउ

राउटे समुदायका एक युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा पक्राउ परेका छन ।पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरिएको छ । केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर शाहीले अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो । सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ […]
हात्तीको आक्रमणबाट किसानको मृत्यु

सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको हो । स्थानीयका अनुसार उनलाइ घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर […]
बाढी पहिरोका कारण कोशीका ४ जिल्लामा यातायात अवरुद्ध

यस वर्षको मनसुन सुरु भएलगत्तै कोशीका विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा बाढी, पहिरो र कटानका कारण कोशीका ४ जिल्लामा सडक क्षतिग्रस्त बनेका छन्। कतिपय स्थानमा बाढीले सडक बगाएको छ भने कतै पहिरो खसेर अवरोध भएको छ। प्रहरीका अनुसार इलाम, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न सडक अवरुद्ध भएको हो। ती जिल्लाका विभिन्न सडक खण्ड अवरुद्ध बनेको […]
‘ऊनको स्वीटर’ चौथो सातामा, १० करोडभन्दा बढी कमाइ

इलाम — नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसकेको छ। आर्टमाण्डू नेपालको ब्यानरमा तयार भएको यो फिल्मले देशभरबाट हालसम्म करिब १० करोड ५ लाख रुपैयाँ ग्रस आम्दानी गरेको निर्माण पक्षले जनाएको छ। फिल्मले चौथो सातासम्म आइपुग्दा पनि देशभर १०० भन्दा बढी शो पाउँदै आएको छ, जुन नेपाली फिल्मका लागि उल्लेखनीय उपलब्धि मानिन्छ। नयाँ […]
आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही […]
आजको पञ्चाङ्ग र आजको रासिफल

मिति वि.सं. : २०८२ जेष्ठ १७ गते, शनिबार ई.सं. : 2025 May 31, Saturday 🌅 दिनविशेष सूर्योदय : बिहान ०५:११ बजे सूर्यास्त : बेलुका १८:५३ बजे ऋतु : ग्रीष्म अयन : उत्तरायण 🌘 चन्द्र-राशि / ग्रह स्थिति चन्द्र राशि : कर्कट नक्षत्र : तिष्य 🌟 २५:४६ सम्म, तत्पश्चात् अश्लेषा योग : वृद्धि 🪔 १५:२४ सम्म, […]