इलाममा सहिद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षणको काम सुरु

माङसेबुङ–२, इभाङमा अमर शहीदको यादलाई अमर बनाउने पहल इलाम। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा शहीद भएका कम्युनिस्ट नेता रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षणको काम थालिएको छ। तत्कालीन नेकपा मालेका संस्थापक सदस्य बान्तवालाई २७ चैत २०३५ सालमा इलामको इभाङमा पञ्चायती शासनले गोली हानी हत्या गरेको थियो। तीन तहको सरकारको सहयोग सहिद रत्न–बम प्रतिष्ठान नेपालले संघीय, प्रदेश र स्थानीय […]
वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ । सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले दिए अनुसार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार […]
देशभर मौसम बदलीको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

🔹 पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव 🔹 कोशी र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानको अवस्था: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी […]
आजको पञ्चाङ्ग र रासिफल

📅 आजको पञ्चाङ्ग मिति: वि.सं. २०८२ जेठ १६, शुक्रबारअन्तर्राष्ट्रिय मिति: सन् 2025 मे 30, शुक्रबार सूर्योदय: बिहान ५:११ बजे सूर्यास्त: बेलुका ६:५३ बजे चन्द्र स्थिति: मिथुनमा राति ८:०२ बजे सम्म, त्यसपछि कर्कट राशिमा प्रवेश तिथि: चतुर्थी राति १:४३ बजे सम्म, त्यसपछि पञ्चमी पक्ष: शुक्ल नक्षत्र: पुनर्वसु राति १:५५ बजे सम्म, त्यसपछि पुष्य योग: गण्ड साँझ […]