गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेर बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गृहमन्त्री लेखकले बेलुका ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा प्रेस सेन्टर इलामद्वारा राहसल अनाथालयमा सहयोग

प्रेस सेन्टर नेपाल इलामले २३ औं दिवस विशेष समाजसेवामार्फत् मनाएको छ। इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा आयोजित कार्यक्रममा अनाथालयमा आश्रित १५ जना बालबालिकालाई दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको हो। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रभास शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, प्रेस सेन्टर नेपाल […]
युवा संघको नेतृत्वमा थेबे निर्वाचित

सत्तारुढ दल नेकपा एमाले समुवद्ध राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। पोखरा सभागृहमा हिजो सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्। थेबेले १ सय ८८ मत बढी ल्याउँदै विजयी भएका हुन्। उनले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन्। मतदानमा १ हजार […]
कामरिता शेर्पा आफ्नै रेकर्ड तोडदै ३१ औं पटक सगरमाथाको शिखरमा

विश्व प्रसिद्द सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नो पुरानो रेकर्ड तोडेका छन् । मंगलबार बिहान आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडेका हुन् । रेकर्ड तोडिएसँगै उनले नयाँ विश्व रेकर्डसमेत बनाएका छन । गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि १० दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै […]
आजको मौसमः यी चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]
आजको पन्चाङ्ग र दैनिक रासिफल

आजको पञ्चाङ्ग – वि.सं. २०८२ जेठ १४ गते, बुधबार मिति: २०२५ मे २८ (Wednesday) सूर्योदय: बिहान ५:११ बजे सूर्यास्त: बेलुका ६:५२ बजे तिथि: प्रतिपदा बिहान ६:४५ सम्म, त्यसपछि द्वितीया पक्ष: शुक्ल पक्ष (ज्येष्ठ महिनाको) नक्षत्र: मृगशिरा राति २७:२६ सम्म, त्यसपछि आर्द्रा योग: धृति राति १०:०१ सम्म, त्यसपछि शूल करण: बव बिहान ६:४५ सम्म, त्यसपछि बालव […]