इलाम फाकफोकथुम-७ का बासिन्दालाई राहत : यामबरक डाँडागाउँ खानेपानी योजना निर्माणाधीन

इलाम फाकफोकथुम गाउँपालिका–७ स्थित एकतप्पाका बासिन्दाहरू अब स्वच्छ, व्यवस्थित र पर्याप्त खानेपानीको अभावबाट मुक्त हुने भएका छन्। यामबरक डाँडागाउँ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको र निर्माण सम्पन्न भएपछि सो गाउँका बासिन्दाले दीर्घकालीन रूपमा लाभ पाउने भएका हुन्। १६ लाख ६१ हजार २ सय ४४ रुपैयाँ लागतमा निर्माण थालिएको उक्त योजना चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न […]

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन ओलीलाई आयोगले दियो चेतावनी

काठमाडौं, जेठ १३ – राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको हो। प्रधानमन्त्री ओलीले “जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म […]

जनपक्षीय पत्रकार तथा कवि इच्छुकको सम्झनामा विभिन्न कार्यक्रम गरिदैं

कवि, पत्रकार, साहित्यकार एवं एक निष्ठावान् व्यक्ति कृष्णसेन इच्छुकको  २३ औ   स्मृति  दिवस  आज बिभिन्न कार्यक्रम गरि मनाइदैछ । जनपक्षीय पत्रकारहरुको अग्रणी संगठन प्रेस सेन्टर नेपालले आज दैशै भर विभिन्न कार्य गरि इच्छुकको सम्झना गर्दैछ। संगठनका महासचिव मनोज घर्ती मगरका अनुसार प्रेस नोट नै जारी गर्दै केन्द्र ,प्रदेश तथा महाततका जिल्लाहरुमा कार्यक्रम आयोजना गर्न लागिएको […]

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको  छ ।   महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका […]

आजको पन्चाङ्ग र दैनिक रासिफल

आजको नेपाली पञ्चाङ्ग मिति: वि.सं. २०८२ साल जेठ १३ गते, मंगलवार अंग्रेजी मिति: 2025 मे 27 तारिख, मंगलवार सूर्योदय: बिहान ५:१२ बजे सूर्यास्त: साँझ ६:५१ बजे तिथि: औंसी बिहान ८:५९ बजेसम्म, त्यसपछि प्रतिपदा पक्ष: कृष्णपक्ष नक्षत्र: कृत्तिका बिहान ६:०८ बजेसम्म, त्यसपछि रोहिणी योग: सुकर्मा राति १२:४५ बजेसम्म, त्यसपछि धृति करण: नाग बिहान ८:५९ बजेसम्म, त्यसपछि […]