महासचिव बसवराजको हत्याविरुद्ध टीकेपी/एमएलको बक्तव्य

महासचिव बसवराजको हत्याविरुद्ध टर्कीको कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)को वक्तव्य “साथीहरू, अहिले दुःखी हुने समय होइन, आगोझैं उठ्ने समय हो!”— चारु मजुमदार भारतीय जनयुद्धका अमर योद्धा – बसवराज र २६ कम्युनिस्ट योद्धाहरूलाई श्रद्धाञ्जली! मे २१ मा हामीले अत्यन्त आक्रोशका साथ थाहा पायौं कि हाम्रो बहिनी पार्टी कम्युनिस्ट पार्टी अफ इन्डिया (माओवादी) का महासचिव बसवराज (नम्बाला केशव […]
इलामको सूर्योदयमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरिने

इलाम साहित्य र संगीतको क्षेत्रमा निकै उर्वर मानिन्छ राष्ट्रिय स्तरका थुप्रै साहित्य सर्जक तथा प्राज्ञहरुले इलाममा यस अगाडि पनि विभिन्न कार्यक्रम आयोजना गरिसकेको इतिहास छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ न्याैपाने तथा भूपि शेरचन लगायतका साहित्य सर्जकहरुको सशक्त उपस्थितिमा इलाममा साहित्यिक कार्यक्रम आयोजना भइसकेको छ ।इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आगामी जेठ १५ र १६ […]
१० वर्षपछि हलमा दर्शक भेट्न पुगे राजेश हमालको, ‘नरसिंहा: अवतार’को व्यापार कस्तो छ ?

अभिनेता राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ गत शुक्रवार, जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आएको छ । आठ वर्षपछि हमालको कमब्याक भएकाले दर्शक माझ यो चलचित्रको प्रतीक्षा थियो, जसको प्रभाव बक्स अफिसमा पनि देखिएको छ । चलचित्रले शुक्रवार र शनिवार दुई दिनमा उत्कृष्ट सुरुवात गरेको दाबी वितरक करण श्रेष्ठले गरेका छन् । शुक्रवार बिहानका शोहरूमा […]
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएका छौँ : अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टीबिच पार्टी समायोजनका लागि सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको […]
माओवादी केन्द्र र नेसपाबिच एकता घोषणा हुँदै

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबिच आज एकता हुँदै छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेकाे थियो । आज बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन […]
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव ,मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ […]
आजको पन्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग मिति: वि.सं. २०८२ साल जेठ १२ गते, सोमबार इ.सं.: २०२५ मे २६ (Monday) सूर्योदय: बिहान ५:१२ बजे सूर्यास्त: बेलुका ६:५१ बजे तिथि: चतुर्दशी ११:२२ सम्म, त्यसपछि औँसी पक्ष: कृष्णपक्ष नक्षत्र: भरणी बिहान ७:४४ सम्म, त्यसपछि कृत्तिका योग: शोभन ६:४० सम्म, त्यसपछि अतिगण्ड करण: शकुनी ११:२२ सम्म, त्यसपछि चतुष्पद् चन्द्र राशि: मेष १३:२० सम्म, […]