Two died, one critically injured in Saptari road accident

Saptari : Two people have lost thiers lives  and another  remains in critical condition following a road accident in Saptari district  toay. The incident occurred on Saturday afternoon when a motorcycle collided with the rear of a tractor. According to police, the accident took place on the Postal Highway section at Malekpur in Rajgadh Rural […]

कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् । शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको बताउदै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताए । कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताए। गृहमन्त्री लेखकले […]

ओझेलमा पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ओझेलमा

इलामको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित पर्यटनको सम्भावना रहेको   चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि […]

नयाँबजारमा थुम्के साहित्य महोत्सव आयोजना गरिने

  रोसन काफ्ले    माइजोगमाई ।  इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा थुम्के साहित्यिक समूहको अगुवाइमा  थुम्के साहित्य महोत्सव आयोजना गरिने भएको छ । यहिँ जेठ १५ र १६ गते महोत्सव आयोजना गर्ने भएको हो । ‘साहित्यमा पर्यटन र पर्यटनमा साहित्य’ मूल नारासाथ दुई दिवसीय साहित्य महोत्सव हुन लागेको हो । माइजोगमाई  गाउँपालिकाको सहयोग, थुम्के साहित्यिक […]

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव मेन्टल हस्पिटल जानुहोस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक स्वास्थ्य परीक्षणका लागि अस्पताल जान सुझाव दिएका छन् । हिजो  पोखरामा  आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री ओलीले युवा संघको महाधिवेशनमा माओवादी आन्दोलन र आफूमाथि गरेको टिप्पणीको प्रतिवाद गर्दै कडा जवाफ दिए […]

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार   हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली […]

आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८२ साल, जेठ १० गते, शनिबारई.सं.: 2025 मे 24 तारिख, शनिबारसूर्योदय: बिहान ५:१३ बजेसूर्यास्त: बेलुका ६:५० बजेतिथि: द्वादशी १६:१७ सम्म, त्यसपछि त्रयोदशीपक्ष: कृष्णपक्ष (ज्येष्ठ)नक्षत्र: रेवती ११:०४ सम्म, त्यसपछि अश्विनीयोग: आयुष्मान् १२:४७ सम्म, त्यसपछि सौभाग्यकरण: कौलव ०५:२९ सम्म, त्यसपछि तैतिलचन्द्र राशिः मीन ११:०४ सम्म, त्यसपछि मेषऋतु: ग्रीष्मअयन: उत्तरायण आजको राशिफल मेष (चु, चे, […]