एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश

नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल सहित १३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित१३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।
वाइसिएलको प्रदेश अध्यक्षमा इलामका बिक्रम

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको प्रदेश अध्यक्षमा इलामका विक्रम बाबु फियाक चयन भएका छन् । पहिलो प्रदेश सम्मेलनबाट फियाकको नेतृत्वमा ७७ सदस्यीय प्रदेश कार्य समिति निर्वाचित भएको हो । उपाध्यक्षमा दिल विक्रम लिम्बु र टाइसन केरुङ, सचिव शुभलाल राई आदेश रहेका छन् । सहसचिवहरुमा इश्वर पोख्रेल, टेक बहादुर रसाइली, उषा परियार, जनक लुवागुन, […]
मिनी माउन्टेनका विद्यार्थीलाई ‘मास हिस्टेरिया’ भएको पुष्टि

झापाको बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउन्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलका १७ जना बालबालिकालाई ‘मास हिस्टेरिया’ भएको पुष्टि भएको छ । बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका पेडियाट्रिक डा.दिनेश साहले अस्पतालमा भर्ना भएका सबै बालबालिकालाई ‘मास हिस्टेरिया’ भएको पुष्टि गरे उनका अनुसार – विद्यालयमा डान्सपछि पानी खाए लगत्रै बालबालिका विरामी भएको भन्दै अस्पताल ल्याइएको थियो […]
इलाममा भूमिहीनलाई लालपूर्जा दिने तयारी

जिल्ला भूमि समस्या समाधान आयोगले चुलाचुली, रोङ, माई, सूर्योदय र माङ्सेबुङमा अघि बढाएको इलाम — लालपुर्जा नभएको कारण वर्षौंदेखि भूमि सम्बन्धी समस्या झेलिरहेका भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्न जिल्ला भूमि समस्या समाधान आयोगले धमाधम काम अघि बढाएको छ। आयोगले चुलाचुली, रोङ, माई, सूर्योदय र माङ्सेबुङ गाउँपालिकामा प्राविधिक टोली खटाएर निवेदन प्रमाणिकरण र लालपुर्जा वितरणको प्रक्रिया तीव्र […]
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ […]
पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक […]
आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८२ साल जेठ ८ गते, बिहीबार इ.सं.: २०२५ मे २२ तारिख, बिहीबार सूर्योदय: बिहान ५:१४ बजे सूर्यास्त: बेलुका ६:४९ बजे तिथि: दशमी राति ८:५१ सम्म, त्यसपछि एकादशी पक्ष: कृष्णपक्ष (जेष्ठ महिना) नक्षत्र: पूर्वभाद्रपदा दिउँसो १:५७ बजे सम्म, त्यसपछि उत्तरभाद्रपदा योग: विष्कुम्भ साँझ ६:३५ सम्म, पछि प्रीति करण: वणिज बिहान ९:५२ बजे सम्म, […]